जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुछ्रे बैंकद्वारा आगलागी पीडितलाई राहत हस्तान्तरण

माछापुछ्रे बैंकद्वारा आगलागी पीडितलाई राहत हस्तान्तरण

माछापुछ्रे बैंको माहुली शाखाले आगलागी पीडितलाई राहत हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुण २८ गते सप्तरीको कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टोल टेगंरीमा लागेको आगलागीबाट पीडित ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो ।

राहत वितरण कार्यक्रममा कृष्णासवरन गाप वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नम्बर २ को प्रदेश उप–प्रमुख बिनेश ठाकुरको पनि उपस्थिति थियो  ।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका