जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • जनरल इन्स्यारेन्सले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने,

जनरल इन्स्यारेन्सले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने,

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको ६ जेठ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्कासनको निर्णय गरेको हो।

यसका लागि कम्पनी बीमा समितिको स्वीकृती लिने प्रक्रियामा जाने भएको छ। समितिले बीमा कम्पनीहरुलाई पुँजी वृद्धि वा अन्य विकल्पमा जान अनिवार्य गरेको छ। त्यसैले कम्पनी हकप्रद सेयर निष्कासनमा जाने भएको हो।

चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने इन्स्यारेन्सले जनाएको छ।

इन्स्योरेन्सले १ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने भएको हो।

6005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका