जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा सुपारी, मरिच, केराउ र छोकडाको आयातमा थप कडाई

राष्ट्र बैंकद्वारा सुपारी, मरिच, केराउ र छोकडाको आयातमा थप कडाई

नेपाल राष्ट्र बैंकले केराउ, सुपारी , मरिच र छोकडाको आयातमा थप कडाई गरेको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै उद्योगले औद्योगिक प्रायोजनको लागि यी वस्तु आयात गर्दा पनि अनिवार्य रुपमा नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको हो ।

नेपाल सरकारले नेपाल राजपत्रमा फागुन २६ गते सूचन  प्रकाशन गरेर  केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने गरि आयात खुलाएको थियो । त्यस अघि यी वस्तुको आयात बन्द गरिएको थियो । 

तर अब राष्ट्र बैंकले  उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैले यी वस्तु आयात गर्दा पनि नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको हो।   राष्ट्र बैंकले औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ  । 

यस्तो छ राष्ट्र बैंकको निर्देशन : 

image.png

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका