जोडिनुहोस
शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • “बजाज पाँचको पन्च” योजनाको बिजेता बनिन् तुलसा, पाईन् १० लाख नगद

“बजाज पाँचको पन्च” योजनाको बिजेता बनिन् तुलसा, पाईन् १० लाख नगद

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो । यस कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । 

यहि जेष्ठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो । बम्पर पुरस्कार बापत १० लाख रुपैयाँ नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जिेकी छिन् । उनले उर्लाबारी स्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिईन् । 

यस योजना अन्तर्गत बजाजकोे बाईक खरिद गर्दा एकै जनाले पाँच पटकसम्म पुरस्कार जित्नसक्ने ब्यवस्था गरिएको थियो ।

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका