जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • मौद्रिक नीतिबारे छलफल गर्न अर्थ समितिले गर्भनरलाई बोलायो

मौद्रिक नीतिबारे छलफल गर्न अर्थ समितिले गर्भनरलाई बोलायो

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ ।

समितिले सोमबार गभर्नरलाई छलफलका लागि बोलाएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालासँग छलफल गरिरहेको छ ।

7285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका