जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुमारी बैंकको नाफा २ अर्ब ५० करोड, सीडी रेसियो ८६%

कुमारी बैंकको नाफा २ अर्ब ५० करोड, सीडी रेसियो ८६%

कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५० करोडको नाफा निकाल्ने अनुमान गरेको छ । बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा २ अर्ब ५० करोड नाफा हुने अनुमान गरेको छ ।

बैंकको असार मसान्तसम्म १ खर्ब ८१ अर्ब निक्षेप पुगेको छ भने कर्जा १ खर्ब ५९ अर्ब छ । कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८६ प्रतिशत पुगेको छ । गतवर्ष बैंकले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको थियो

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका