जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल लाईफ र एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

नेपाल लाईफ र एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर साउन ५ गतेदेखि लिलामीमा आएको छ । नेपाल लाईफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता संस्थापक शेयर साउन १९ गतेसम्म आवेदन दिन सकिने गरी विक्रीमा आएको हो ।

एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ४२५ र नेपाल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ७०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका