जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको मा नाफामा ४५.२९ प्रतिशतले वृद्धि गरेको हो । बैकले गत आर्थिक वर्षको सोहि अवधिमा ४१ करोड खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। यो अविधसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.५० प्रतिशत घटेको छ। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ७९ पैसा पुगेको छ। बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ  ।

2415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका