जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल लाइफद्धारा ३४ लाख ६८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा ३४ लाख ६८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले निजको श्रीमती कान्ती लक्ष्मी देबी शाहलाई ३४ लाख ६८ हजार ६६५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेर जम्मा ५ लाख ५३ हजार ५२० रुपैयाँ किस्ता बुझाएका बीमित सुन्दरहरैचा ८ , मोरङ निवासी रबिन्द्र चौहानको परिवारलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।

उनको दुर्घाटनाबाट असमाहिक निधन भएको थियो । कम्पनी बिराट्चौक शाखा प्रमुख सुमन राज थापाले उक्त रकम नीजको श्रीमती कान्ती लक्ष्मी देबी शाहलाई दिएका हुन् ।

4720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका