जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • जेन प्रडक्टले बैंकिङ प्रणालीमा रकम भित्र्याउन सहयोग पुग्नेछः सिईओ ढुंगाना

जेन प्रडक्टले बैंकिङ प्रणालीमा रकम भित्र्याउन सहयोग पुग्नेछः सिईओ ढुंगाना

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रडक्टले घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने अपेक्षा राखेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा बालबालिकाको लगि एपमा आधरित ‘नबिन जेन अल्फा’ सार्वजनिक गर्दै ढुंगानाले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन सुरु गरेको बताउनुभयो ।

१८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर ल्याइएको यस एपमा अभिभावकले केही कार्य दिई बालबालिकाले त्यसलाई पुरा गरेको अवस्थामा त्यो पैसाको रुपमा एपमा लिंक गरिएको खातामा जम्मा हुन्छ । नबिल बैंकमा खाता भएकाहरुको लागि यस एपले काम गर्नेछ ।

6265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?