जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेलपे सेवाले ल्यायो ग्राहकहरुका लागि आकर्षक अफर

सेलपे सेवाले ल्यायो ग्राहकहरुका लागि आकर्षक अफर

सेलपे सेवाले ग्राहकहरुका लागि आकर्षक अफर ल्याएका हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले यस विजय दशामीकोे पावन अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुल १ जीवि डाटा प्याक १० दिनका लागी र १ जना लक्की बिजेताले लक्की ड्र मार्फत सामसुङ गयालेक्सी फ्पि३ पाउनेछन् । यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागु हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु रहेका छन् । जसमा वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित र बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने छ ।

1875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?