जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको सूचीकरण खारेज

एभरेष्ट बैंकको ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको सूचीकरण खारेज

एभरेष्ट बैंकले जारी गरेको ७ प्रतिशत लाभांश दरको २० लाख कित्ता अग्राधिकार शेयर सर्वसाधारण शेयरमा परिणत हुने भएको छ । बैंकले जारी गरेको उक्त अग्राधिकार शेयर असोज १३ गतेदेखि सर्वसाधारणमा शेयरमा परिणत हुने भएको हो ।

उक्त शेयर सर्वसाधारणमा परिणत हुने भएसँगै नेप्सेले अग्राधिकार शेयरको सूचीकरण खारेज गरेको छ । बैंकको अनुरोधमा नेप्सेले असोज ६ गतेसम्मको अन्तिम कारोबार कायम गरि सूचीकरण खारेज गरेको हो ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका