जोडिनुहोस
मङ्लबार, मंसिर १३, २०७९
मङ्लबार, मंसिर १३, २०७९
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गद्धारी नगरपालिका–४ गोठीवाङका सुस्मा सार्कीका श्रीमान रुक बहादुर सार्कीको परिवारलाई दाबी रकम दिएको हो ।

सार्कीले २०७७ मंसिर २८ गते प्रभु लाइफ इन्स्योरेन्स कम्पनिमा छोराको प्रस्तावक बसी छोरा आयुस नेपालीको ३ लाखको बीमा गरेका थिए ।
प्रतावक बसेका रुक बहादुर सार्कीको तिन दिन अथार्त पौष १ गते अकस्मात मृत्यु भयो । ‘प्रश्तावकको मृत्यु भएमा वा दुर्घटनाबाट स्थायी अशक्तता भएमा दिइने’ सुविधा अन्तरगत सुष्मा सार्कीले मासिक ३ हजार १५ वर्षसम्म पाउने भएकी छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?