जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गद्धारी नगरपालिका–४ गोठीवाङका सुस्मा सार्कीका श्रीमान रुक बहादुर सार्कीको परिवारलाई दाबी रकम दिएको हो ।

सार्कीले २०७७ मंसिर २८ गते प्रभु लाइफ इन्स्योरेन्स कम्पनिमा छोराको प्रस्तावक बसी छोरा आयुस नेपालीको ३ लाखको बीमा गरेका थिए ।
प्रतावक बसेका रुक बहादुर सार्कीको तिन दिन अथार्त पौष १ गते अकस्मात मृत्यु भयो । ‘प्रश्तावकको मृत्यु भएमा वा दुर्घटनाबाट स्थायी अशक्तता भएमा दिइने’ सुविधा अन्तरगत सुष्मा सार्कीले मासिक ३ हजार १५ वर्षसम्म पाउने भएकी छन्

1815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?