जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सेन्चुरी क्यापिटलको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव

सेन्चुरी क्यापिटलको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव

सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कमलादी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो।

सभामा  वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पारित गर्ने, तथा लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत समान उदेश्य भएका अन्य कम्पनीलाई गाभ्ने/गाभिने कार्य गर्नेबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

2745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका