जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको २०.६८% लाभांश घोषणा

एभरेष्ट बैंकको २०.६८% लाभांश घोषणा

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १३% बोनस सेयर र कर प्रयोजनका लागि ७.६८% नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको १३% बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंक र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका