जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मेगा बैंकको लाभांश संशोधन

शेयर बजार

मेगा बैंकको लाभांश संशोधन

मेगा बैंकको लाभांश संशोधन

मेगा बैंकको लाभांश संशोधन भएको छ । बैंकले यस अघि प्रस्ताव गरेको नगद लाभांशमा सामान्य परिमार्जन गरेको हो । बैंकले यस अघि ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट ३ दशमलव ७९ प्रतिशतले हुन आउने बराबरको मात्र नगद लाभांश मात्र बितरण गर्न स्वीकृति प्राप्त भएकोले नगद लाभांशको दर सामान्य घटाउनु परेको बैंकले उल्लेख गरेको छ ।

बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

1880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका