जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • हिमालयन रि इन्स्योरेन्सको डेपुटी सिईओमा उपासना पौडेल नियुक्त

हिमालयन रि इन्स्योरेन्सको डेपुटी सिईओमा उपासना पौडेल नियुक्त

हिमालयन रि इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मा उपासना पौडेललाई नियुक्त गरेको छ । ३४ वर्षको उमेरमै नेपालकै पहिलो महिला सिईओको रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीमा काम गरेकी उपासना हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन् ।

यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेकी पौडेल एक कार्यकाल सकिनु अघि नै बाहिरेकी थिइन् ।करिव एक दशकको अनुभव बोकेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका