जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्यो लाभांश

स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्यो लाभांश

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको असोज १९ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

1835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका