जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सञ्चालक, कार्यकारी प्रमुख तथा कर्मचारीलाई कोड अफ कन्डक्ट लागू गर्न राष्ट्र बैंकको निर्देशन

सञ्चालक, कार्यकारी प्रमुख तथा कर्मचारीलाई कोड अफ कन्डक्ट लागू गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशन १९ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति ९कोड अफ कन्डक्ट) तर्जुमा गरी लागू गर्न भनेको छ ।

2045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?