जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा सचेतना र साक्षरता कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा सचेतना र साक्षरता कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीको उल्लेखनीय सहभागिता थियो। कपनको सरस्वती नगरमा भएको कार्यक्रममा विद्यार्थीलाई बीमा सचेतना र साक्षरतासम्बन्द्यी जानकारी गराइएको थियो।

सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृतिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

1760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका