जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीलाई स्वागत

राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीलाई स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । भारतको चेन्नाइबाट आज दिउँसो करिव १ बजेर ५० मिनेटमा उडेका सी त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिएका थिए ।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ५ बजेर १२ मिनेटमा स्वागत गरेकी हुन्।

5000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका