जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी लाईफको सिईओमा भट्टराई पुनः नियुक्त

महालक्ष्मी लाईफको सिईओमा भट्टराई पुनः नियुक्त

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश कुमार भट्टराई पुनःनियुक्त भएका छन् ।

कम्पनीको शुक्रबार बसेको ६६औं सञ्चालक समितिको बैठकले वर्तमान सिईओ भट्टराईलाई पुन नियुक्त गरेको हो । कम्पनीले उनलाई पुस १७ गते देखि लागु हुने गरी ४ वर्ष अवधिका लागि पूनः नियुक्ति गर्ने निर्णय भएको हो ।

1350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका