जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुमा एक सातामै थपियो २३ अर्ब

वाणिज्य बैंकहरुमा एक सातामै थपियो २३ अर्ब

पछिल्लो केहि दिनयता वाणिज्य बैंकहरुमा पैसा आउन थालेको छ । एक सातामा वाणिज्य बैंकहरुमा २३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यहि मंसिर २३ गतेदेखि २९ गतेसम्मको अवधिमा बैंकहरुमा उक्त बराबर निक्षेप थपिएको हो ।

नेपाल बैंकर्स संघका अनुसार मंसिर २३ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप २३ अर्ब रुपैयाँले बढेर मंसिर २९ गतेसम्म आइपुग्दा ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने भएको छैन । मंसिर २३ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

1915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका