जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले जलायो एक वर्षमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

राष्ट्र बैंकले जलायो एक वर्षमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

नेपाल राष्ट्र बैंकले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोटहरु जलाएको छ।

राष्ट्र बैंकले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तिमा पठाउन अयोग्य नोटहरु जलाएको जनाएको छ।

सबैभन्दा बढि थान ५० रुपैयाँ दरका नोट जलाएको छ। ६१ लाख ८३ हजार थान ५० रुपैयाँ दरका नोट जलाएको हो।

त्यपछि १०० रुपैयाँ दरका नोट बढि जलाएको छ। १०० रुपैयाँ दरका ५५ लाख ७४ हजार थान जलाएको हो। मूल्यका हिसाबले भने एक हजार दरका नोट बढि जलाएको छ।

4165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?