जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल लाइफद्धारा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइदै

नेपाल लाइफद्धारा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइदै

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको शुभारम्भ भने पानसमा दिप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका हुन् । साथै उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।

धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजना गरिएको दुई दिने प्रशिक्षणमा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने कम्पनीले जनाएको छ । देशभरबाट करिब १२५ जना अभिकर्ता उक्त प्रशिक्षण कार्यक्रमका लागि चुनिएका थिए । उक्त कार्यक्रममा प्रशिक्षण दिनका लागि जीवन बीमामा अन्तराष्ट्रिय ख्यातिप्राप्त भारत, मुम्बइका राजेश सतोष्कार उपस्थित भएका छन् । उनी भारतीय जीवन बीमा निगमका सफल अभिकर्ता हुन् ।

कम्पनीले पुष २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी रहेको छ ।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?