जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको अनुरोध

एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको अनुरोध

एटिएम प्रयोग कर्तालाई सचेत बन्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा ४ वटा बिषयमा ध्यान दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले एटिएम प्रयोगकर्तालाई आफ्नो पिनकोड गोप्य राख्न भनेको छ । यस्तै अपरिचित मान्छेबाट टाढै बस्ने पनि अनुरोध गरेको छ ।

एटिएम प्रयोग गर्दा खाताबाट पैसा काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्न भनेको छ । आवश्यक परे बैंकका कर्मचारीहरुसँग सम्पर्क गरी सहयोग लिन समेत केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगर्न भनेको छ ।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?