जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बीमा कम्पनीहरुले पाए समितिबाट पास

बीमा कम्पनीहरुले पाए समितिबाट पास

स्थानिय प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञ कडाई गरेसँगै बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पास वितरण गरेको छ। बीमा समितिले काठमाडौं उपत्यका सबै बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास उपलब्ध गराएको छ ।

भोलीदेखी बिना पासको सवारी गुडाउन नपाइने भएपछि समितिले हाल संचालनमा रहेका ४० वटै बीमा कम्पनीलाई पासको व्यवस्था गरेको  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्स्योरेन्सखबरलाई जानकारी दिए ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई शाखामा २५ प्रतिशत र केन्द्रीय कार्यालयमा २० प्रतिशत कर्मचारीबाट मात्रै सेवा दिनु भनिरहेको बेला बीमा समितिले पनि सवारी पासको व्यवस्था गरेको हो

स्थानिय प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञ कडाई गरेसँगै बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पास वितरण गरेको छ। बीमा समितिले काठमाडौं उपत्यका सबै बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास उपलब्ध गराएको छ ।

भोलीदेखी बिना पासको सवारी गुडाउन नपाइने भएपछि समितिले हाल संचालनमा रहेका ४० वटै बीमा कम्पनीलाई पासको व्यवस्था गरेको  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्स्योरेन्सखबरलाई जानकारी दिए ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई शाखामा २५ प्रतिशत र केन्द्रीय कार्यालयमा २० प्रतिशत कर्मचारीबाट मात्रै सेवा दिनु भनिरहेको बेला बीमा समितिले पनि सवारी पासको व्यवस्था गरेको हो ।

9740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका