जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकर्स संघको अध्यक्षमा सुनील केसी चयन

नेपाल बैंकर्स संघको अध्यक्षमा सुनील केसी चयन

नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बैंकर्स संघको आजको बिशेष साधारणसभाले बैंकर्स संघको अध्यक्षमा सुनील केसीलाई चयन गरेको हो । । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।

अघिल्लो अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि संघको नेतृत्व रिक्त भएको हो। उक्त रिक्त पदमा सुनील केसी लाई आजको बिशेष साधारणसभाले चयन गरेको हो ।

त्यस्तै,उपाध्यक्ष माछापुच्छे बैंकको सिईओ सन्तोष कोईराला चयन भएका छन् ।

संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।

5420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका