जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रोग्रेशिभ फाइनान्सको संचालकमा महर्जन नियुक्त

प्रोग्रेशिभ फाइनान्सको संचालकमा महर्जन नियुक्त

प्रोग्रेशिभ फाइनान्सको संस्थापक समूहतर्फ रिक्त पदमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थापक समूहतर्फ रिक्त पद नियुक्त गर्ने निर्णय भएको हो ।

सोही मितिदेखि लागू हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको कम्पनीले जनाएको हो ।

7230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?