जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

अजोड इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा पुस ३० गते शनिवार युनाइटेड वर्ड सेन्टरको तेस्रो तल्लामा सम्पन्न भएको हो ।

कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा २०७८/७९ को पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

1305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका