जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकको दुलेगौंडामा ९७ औं शाखा विस्तार

नेपाल एसबिआई बैंकको दुलेगौंडामा ९७ औं शाखा विस्तार

नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौंडामा ९७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

हाल कम्पनीले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२१ वटा एटीएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका