जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो

माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो

माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढेको हो ।

संघका अनुसार पुस मसान्तमा बैंकहरुको निक्षेप ४७ खर्ब १६ अर्ब रहेकोमा माघ मसान्तमा निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब पुगेको छ ।  यस अवधिमा कर्जा प्रवाह १२ अर्ब बढेको छ । पुस मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब ७८ अर्ब रहेकोमा माघ मसान्तसम्ममा बैंकहरुको कर्जा प्रवाह १२ अर्बले बढेर ४२ खर्ब ९० अर्ब पुगेको छ ।

1900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका