जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • चन्द्र ढकालले निफ्राको सञ्चालकबाट दिए राजीनामा

चन्द्र ढकालले निफ्राको सञ्चालकबाट दिए राजीनामा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राका सञ्चालक समिति सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् । आईएमई लिमिटेडबाट बैंकमा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

ढकालले चैत्र ७ गते राजीनामा दिएकोमा बैंकको चैत्र ८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । ढकाल ग्लोबल आईएमई बैंकको पनि अध्यक्ष छन् भने यसै महिनाको अन्त्यबाट नेपाल उद्योग वाणिज्य महासंघजको अध्यक्ष हुँदै छन् ।

ढकालले राजीनामा दिएपछि यस्तो छ निफ्राको संचालक समिति:

१. अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रुप लिमिटेड), संस्थापकअध्यक्ष
२. श्रीकृष्ण नेपाल (प्रतिनिधि, नेपाल सरकार), संस्थापकसदस्य
३. लालमणी जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लिमिटेड), संस्थापक सदस्य
४. शंकर प्रसाद अधिकारी, स्वतन्त्र संचालक सदस्य
५. सुमन पोखरेल, सर्वसाधारण शेयरधनी सदस्य
६.लिमा अधिकारी आचार्य, सर्वसाधारण शेयरधनी सदस्य

2590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?