जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा रिलायन्सका अध्यक्ष केडियाले लिए शपथ ग्रहण

सानिमा रिलायन्सका अध्यक्ष केडियाले लिए शपथ ग्रहण

सानिमा रिलायन्स लाइफका अध्यक्ष तारा चन्द केडियाले शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ आजदेखि मर्जर भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । मर्जर सँगै बनेको नयाँ कम्पनीका अध्यक्ष केडियाले शपथ ग्रहण लिएका हुन् । उनि साविक रिलायन्स लाइफका अध्यक्ष हुन् ।

मर्जर सँगै साविक रिलायन्स लाइफको तर्फबाट घनश्याम थापा, सुवर्णदास श्रेष्ठ, केशव राज केसी सञ्चालक बनेका छन् । त्यस्तै साविक रिलायन्सबाट अध्यक्ष केडिया सहित, भरत कुमार तोडी, परिक्षित खेमका सञ्चालक समितिको सदश्य बनेका छन् ।

 

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका