जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रिमियम आईपीटिभी र डिसहोमको आईटिभीमा आइपिएल क्रिकेट २०२३ एचडी गुणस्तर हेर्न सकिने

प्रिमियम आईपीटिभी र डिसहोमको आईटिभीमा आइपिएल क्रिकेट २०२३ एचडी गुणस्तर हेर्न सकिने

इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु नेपालमा डिसहोमको प्रविधिमार्फत हेर्न पाइने भएको छ । डिस मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो ।

अन्र्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सक्ने कम्पनीले जनाएको छ । लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्युसिभ सिरियल भाग्य सिदुरको र आनन्दीसंगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिन्छ । ५ हजार घण्टा भन्दा वढि विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ ।

ग्राहकहरुले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेछन् भन्ने कम्पनीले विश्वास लिएको छ ।

1255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका