जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिभिल बैंक पनि मर्जरमा जाने

आर्थिक विशेष

सिभिल बैंक पनि मर्जरमा जाने

सिभिल बैंक पनि मर्जरमा जाने

सिभिल बैंक पनि मर्जरमा जाने भएको छ । मर्जरमा जानका लागि आगामी पुस ६ गते हुने नवौं वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश हुने भएको छ ।

सिभिलले मर्जर, प्राप्ति र स्वदेशी तथा विदेशी साझेदारमा जानका लागि आवश्यक सहमति र समझौता गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव सभामा पेश हुन लागेको बैंकले जनाएको छ ।

सिभिल र प्रभु बैंकबीच मर्जरमा जाने विषयमा पनि छलफल भइरहेको छ । यस्तै अन्य बैंकसंग पनि छलफल भइरहेको सिभिले जानकारी दिएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

9535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका