जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै

प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ।

यही चैत २८ गतेदेखि डिशहोम गो एपमार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन्। डिशहोम गो प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ।

यदि डिशहोम गो एप पहिलोपटक डाउनलोड गरेर प्रयोग गर्दै हुनुहुन्छ भने सबै इन्फर्मेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिनासम्म निःशुल्क हेर्न सक्ने सुविधा दिएको छ।

डिशहोमको यो एपमा लाइभ टीभीलगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी शो, सर्ट फिल्म, डकुमेन्ट्री) को समेत मज्जा लिन सकिन्छ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका