जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको बीमा लेख धितोकर्जा करिब ८० अर्बः पहिलो नेपाल लाईफ इन्स्योरेन्स, दोस्रो लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) तेश्रोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, चौथो एशियन लाईफ इन्स्योरेन्स कम्पनीः कर्जाबाट ४ अर्ब आम्दानी ?

जीवन बीमा कम्पनीहरुको बीमा लेख धितोकर्जा करिब ८० अर्बः पहिलो नेपाल लाईफ इन्स्योरेन्स, दोस्रो लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) तेश्रोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, चौथो एशियन लाईफ इन्स्योरेन्स कम्पनीः कर्जाबाट ४ अर्ब आम्दानी ?

जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा अत्याधिक बढाएको देखिन्छ । जीवन बीमा कम्पनीहरुले प्रस्तुत गरेको चैतसम्मको वित्तीय विवरण अनुसार बीमालेख धितो राखेर कर्जा लिने बढेका छन् ।चैत मसान्तसम्म विभिन्न १६ जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जामा ७९ अर्ब ९७ करोड लगानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले बढी हो । भन्दा अब फरक पर्दैन । गत वर्षको सो अवधिमा यी कम्पनीले ६६ अर्ब ७२ करोड बीमालेख धितोकर्जा प्रवाह गरेका थिए । बीमालेख धितो राखेर कर्जा लिँदा ‘बीमालेख’ बाहेक अन्य कुनै पनि किसिमको सम्पत्ति धितोमा राख्नु पर्दैन । बैंकहरुबाट पैसा पाउन समस्या भइरहेको यो समयमा बिना झन्टझ बीमालेख कर्जा पाइन्छ । भन्दा फरक पर्दैन । यस्तो कर्जामा कम्पनीहरूले चलनचल्तीको ब्याज लिने गर्छन् । बीमा अवधिभित्र कुनै पनि समयमा कर्जा भुक्तानी गर्न सकिन्छ । भुक्तानीको नभएको अवस्थामा बिमाशुल्कबाट नै कम्पनीले कर्जा असुल गर्ने परम्पदा छ भन्दा फरक पर्दैन ।

जीवन बीमा कम्पनीहरुले प्रस्तुत गरेको चैतसम्मको वित्तीय विवरण अनुसार बीमालेख धितो राखेर कर्जा लिने बढेका छन् ।चैत मसान्तसम्म विभिन्न १६ जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जामा ७९ अर्ब ९७ करोड लगानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले बढी हो ।

चैतसम्मको वित्तीय विवरण अनुसार बीमा धितो कर्जामा सबैभन्दा धेरै कर्जा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिएको देखिन्छ । कम्पनीले धितो कर्जामा २९ अर्ब ५६ करोड रकम लगानी गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा सो कम्पनीले बीमालेख धितो कर्जा २७ प्रतिशतले बढाएको हो । गत वर्ष कम्पनीले २३ अर्ब २२ करोड बीमालेख धितो कर्जा प्रवाह गरेको भेटिएको छ । दोस्रो लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले बीमालेख धितो कर्जा गत वर्षको तुलनामा निकै बढाएको छ । चैतसम्म यस्तो कर्जा २५ प्रतिशतले बढाएको हो । चैतसम्म कम्पनीले २१ अर्ब ४९ करोड रकम धितो कर्जामा प्रवाह गरेको भेटिएको छ ।

बीमालेख धितो कर्जामा सबैभन्दा कम कर्जा रिलायबल लाइफ इन्स्योरेन्सले दिएको छ । यो कम्पनीले बीमालेख धितो कर्जामा २६ करोड ५४ लाख रकम लगानी गरेको छ । गत वर्षको तुलनामा बीमालेख धितो कर्जा बढाएको हो । गत वर्ष यो कम्पनीले १२ करोड २९ लाख बीमालेख धितो कर्जा प्रवाह गरेको देखिन्छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले कम्पनीबाट १० अर्ब, चौथोमा एसियन लाइफ इन्स्योरेन्सका बीमितले ४ अर्ब ७२ करोड र सूर्यज्योति लाइफका बीमितले ३ अर्ब ४९ करोड रकम बीमालेख धितो कर्जाबाट दिएको भेटिएको छ । बीमालेख धितो कर्जामा सबैभन्दा कम कर्जा रिलायबल लाइफ इन्स्योरेन्सले दिएको छ । यो कम्पनीले बीमालेख धितो कर्जामा २६ करोड ५४ लाख रकम लगानी गरेको छ । गत वर्षको तुलनामा बीमालेख धितो कर्जा बढाएको हो । गत वर्ष यो कम्पनीले १२ करोड २९ लाख बीमालेख धितो कर्जा प्रवाह गरेको देखिन्छ । यो त्रैमासमा कर्जाको प्रवाह बढ्दा बीमा कम्पनीहरुको आम्दानी पनि बढेको छ । यी कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमालेख धितो कर्जाबाट ४ अर्ब ४७ करोड आम्दानी गरेको भेटिएको छ । गत वर्षको तुलनामा बीमालेख धितो कर्जाको आम्दानी ६.६६ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीहरुले ४ अर्ब १९ करोड आम्दानी गरेको छ । भन्दा थिए ।

जुन आम्दानी गत वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले बीमालेख धितो कर्जाबाट १ अर्ब १९ करोड आय गरेको थियो ।यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि बीमलेख धितो कर्जाबाट १ अर्व ३७ करोड, नेशनल लाइफ इन्स्योरेन्सले ३९ करोड, एसियन लाइफ इन्स्योरेन्सले २६ करोड, प्राइम लाइफ इन्स्योरेन्सले १५ करोड आम्दानी गरेको देखिन्छ ।

बीमालेख धितो कर्जाबाट सर्वाधिक आम्दानी गर्ने कम्पनीको सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमालेख धितो कर्जाबाट १ अर्ब ७० करोड आम्दानी गरेको छ । जुन आम्दानी गत वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले बीमालेख धितो कर्जाबाट १ अर्ब १९ करोड आय गरेको थियो ।यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि बीमलेख धितो कर्जाबाट १ अर्व ३७ करोड, नेशनल लाइफ इन्स्योरेन्सले ३९ करोड, एसियन लाइफ इन्स्योरेन्सले २६ करोड, प्राइम लाइफ इन्स्योरेन्सले १५ करोड आम्दानी गरेको देखिन्छ । यो त्रैमासमा बीमालेख धितो कर्जाबाट सबैभन्दा कम आम्दानी गर्ने कम्पनीमा रिलायबल नेपाल इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीले चैतसम्म बीमालेख धितो कर्जाबाट ४० लाख ६६ हजार आम्दानी गरेको देखिन्छ । सचेत भया ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका