जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • नेशनल लाइफको केन्द्रिय कार्यालयको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन

नेशनल लाइफको केन्द्रिय कार्यालयको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले एक जारी गर्दै पुराना टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको जनाएको छ ।

कम्पनीले आफ्ना सम्पुर्ण ग्राहक, अभिकर्ता, सरोकारवाला तथा सम्बन्धित सबैमा पुरानो नम्बर परिवर्तन भई गरेको र सबै सम्बन्धीत व्यक्तिहरुले नयाँ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

3915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका