जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • प्रभू र सेञ्चुरी बैंक मर्जर हुने पक्का पक्की स्वाप रेसियो १००ः९५ तयः असार २७ गते प्रारम्भिक सम्झौता

प्रभू र सेञ्चुरी बैंक मर्जर हुने पक्का पक्की स्वाप रेसियो १००ः९५ तयः असार २७ गते प्रारम्भिक सम्झौता

आधाँ दर्जन वाणिज्य बैंकहरुले मर्जरको सहमती पत्रमा हस्ताक्षर गरेसंगै प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्शियल बैंक लिमिटेडबीच पनि मर्जर हुने पक्का पक्की भएको छ भन्दा अब चाहि फरक पर्दैन । भनिन्छ आगामी असार २७ गते यी दुई बैंक बीच मर्जरको प्रारम्भिक सम्झौता हुँदैछ । प्रभु बैंकका एक सञ्चालकले पंक्तिकारसंगको भेटमा प्रस्टै भनेः– सेञ्चुरी कर्मशियल बैंकले हामीसंग १००ः१०० को स्वाप रेसियो माग्नु भएको थियो । हामीले ९५ दिने भनेपछि कुरा अन्तिमरुपमा पुगेको छ । दुवै पक्षको बोर्ड बैठकपछि भगवानले साथ दिए आगामी सोमबार २७ गते सम्झौता गर्ने पक्षमा छौ नि । उनीकै शब्द सापटी लिने हो भने अब प्रभू बैंक र सेञ्चुरी कर्मशियल बैंक लिमिटेड बीच मर्जर हुने निश्चित छ भन्दा फरक पर्दैन ।

ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक अब ठूला र बलिया बैंक बन्ने भएपछि प्रभू समूहको ठूलो लगानी रहेको प्रभु बैंक लिमिटेडले सेञ्चुरी कर्मशिलय बैंक भित्र्याउने भएको छ भन्दा फरक पर्दैन । भनिन्छ प्रभु बैंक लिमिटेडकै नाम राख्ने, सीइओ प्रभु बैंककै अशोक शेरचन हुने करिब÷करिब सहमति नै भएको प्रभु बैंक उच्च स्रोतको दाबी छ । प्रभु बैंकसंग किष्ट बैंक, ग्राण्ड बैंक लिमिटेड लगायत आधा दर्जन विकास बैंकलाई मर्जर गरेर सफल बनाएको अनुभव छ । प्रभु बैंक शाखा सञ्जालमा अब्बल बैंक हो । करिब ३०० शाखा छन् यता सेञ्चुरी कर्मशियल बैंकले केही विकास बैंकलाई मर्जर गरेर शाखा सञ्जाल र व्यवसाय बढाएको थियो । पछिल्लो वित्तिय विवरण हेर्दा सेञ्चुरी कर्मशियल बैंक अर्बपति क्लबमा छ । करिब २०० को हाराहारी शाखा छन् । सुधारिएको र व्यवसाय बढाएको नाफा उच्च बनाउँदै अगाडी बढेको सेञ्चुरी बैंक र आफूलाई अब्बल, सक्षम र सबल बैंक बनाएको प्रभु बैंक लिमिटेड बीच मर्जर भएपछि बलियो, अब्बल र सक्षम बैंक बन्ने देखिन्छ ।

के सेञ्चुरी बैंकसंग मर्जर गर्ने कुराको टुंगो लागेकै हो त ? भनी प्रभु बैंकका एक सञ्चालकलाई हामीले सोध्यौः– कुरा मिल्ला जस्तै छ । समस्या छैन । उहाँहरुले भनेका कुरामा हामी सहमत छौं । उनीले थपेः– साखगरि कर्मचारी मिलान र नाममा समस्या छैन । सहज वातावरण नै छ । अरु कुरा छलफल मै छौं । कुरा मिले ढिलोमा असार भित्रै प्रारम्भिक सम्झौता गर्ने पक्षमा

पूँजी, शाखा सञ्जाल, ग्राहक संख्या, कर्जा र डिपोजिटमा अरु मर्जरको सम्झौता गरेका ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक सरह प्रभु बैंक बन्ने कुरामा दुई मत छैन भन्दा फरक पर्दैन । के सेञ्चुरी बैंकसंग मर्जर गर्ने कुराको टुंगो लागेकै हो त ? भनी प्रभु बैंकका एक सञ्चालकलाई हामीले सोध्यौः– कुरा मिल्ला जस्तै छ । समस्या छैन । उहाँहरुले भनेका कुरामा हामी सहमत छौं । उनीले थपेः– साखगरि कर्मचारी मिलान र नाममा समस्या छैन । सहज वातावरण नै छ । अरु कुरा छलफल मै छौं । कुरा मिले ढिलोमा असार भित्रै प्रारम्भिक सम्झौता गर्ने पक्षमा छौं नि । उनीकै शब्द सापटी लिने हो भने पनि प्रभु बैंक लिमिटेडले सेञ्चुरी बैंक भित्र्याउने पक्का पक्की जस्तै छ भन्दा अब फरक पर्दैन ।

भनिन्छ प्रभु बैंकका सबैभन्दा ठूला लगानीकर्ता देवीप्रकाश भट्टचनले नै सेञ्चुरीसँग मर्जरको अन्तिम निर्णय गर्ने भएका छन् । यसकारण पनि मर्जर पक्का–पक्की जस्तै देखिन्छ । हेक्का होस् । यता, असार मसान्तपछि राष्ट्र बैंकले विभिन्न सूचकहरुको सीमा तोकिदिएको छ । र, उक्त सीमारेखा नाघे कुनै कम्प्रमाइज नगर्ने भनेको छ । भर्खरै स्थलगत अनुगमनमा आएको राष्ट्र बैंकको टोलीले सेञ्चुरी कर्मशियल बैंकलाई उपयुक्त पार्टनर खोजेर मर्जरमा जान सुझाव दिएको थियो । भन्दा अब फरक पर्दैन ।

०७९ असार मसान्तभित्र मर्जरमा जाने सम्झौता गर्ने समान वर्गका बैंक तथा वित्त कम्पनीलाई यसअघि दिँदै आएको सुविधा दिने राष्ट्र बैंकले यसअघि नै प्रष्ट पारिसकेको छ । साउन १ पछि सम्झौता गरेको खण्डमा राष्ट्र बैंकले दिँदै आएको सुविधा बैंकहरुले पाउने छैनन् ।

प्रभु बैंकका सीइओ अशोक शेरचनको कार्यकाल आगामी माघदेखि सकिँदै छ । लामो समय सीइओ भएका अशोक शेरचनको अभावमा बैंकलाई अघि बढाउन कठिन हुने लगानीकर्ताहरुको बुझाइ छ । अर्को बैंकसँग मर्ज भएको खण्डमा सीइओ शेरचनले बाँकी अर्को कार्यकाल पनि सीइओ भएर बैंक चलाउन पाउने छन् । त्यसपछि यूवा बैंकरलाई बैंक जिम्मा लगाउने प्रस्टै देखिन्छ । ग्राण्ड र किष्ट बैंक जस्ता बिग्रिएका संस्था उनै सीइओ शेरचनको नेतृत्वमा प्रभुमा बिलय गराएर बैंकलाई यो स्थानसम्म ल्याउन सीइओ शेरचन सफल भएका थिए । ०७९ असार मसान्तभित्र मर्जरमा जाने सम्झौता गर्ने समान वर्गका बैंक तथा वित्त कम्पनीलाई यसअघि दिँदै आएको सुविधा दिने राष्ट्र बैंकले यसअघि नै प्रष्ट पारिसकेको छ । साउन १ पछि सम्झौता गरेको खण्डमा राष्ट्र बैंकले दिँदै आएको सुविधा बैंकहरुले पाउने छैनन् । यसकारण पनि आधाँ दर्जन वाणिज्य बैंकहरु मर्जर गर्न पार्टनर खोजी हिडेको देखिन्छ । राष्ट्र बैंकले सुविधा कटौति गर्ने भनेपछि केही बैंकले यसअघि नै मर्जरमा जाने सम्झौता गरिसकेका छन् भने केहीले सम्झौता गर्ने तयारी गरिरहेको भेटिएको छ ।

डिपुटी सीइओ खाली छ । डिजीएम समेत खाली छ । सिनियर लेबलमा सेञ्चुरी कर्मशिलय बैंकमा खासै बैंकर छैनन् । यसकारणले पनि प्रभु बैंकसंग मर्जर गर्न सजिलो छ । भन्दा फरक पर्दैन । प्रभु बैंक उच्च स्रोत भन्दछः– सेञ्चुरी कर्मशिलयल बैंकका सीइओ मनोज न्यौपानेलाई सिनियर डिपुटी सीइओ बनाउने अरु कर्मचारीहरुलाई सम्मानजनकरुपमा व्यवस्थापन गरिने छ ।

प्रभु बैंकमा युवा बैंकरहरुको जमात छ डिपुटी सीइओ मणीराज पोखरेल छन् भने अरु उच्च पदमा युवा बैंकर छन् यता सेञ्चुरी कर्मशियल बैंकमा युवा बैंकर मनोज न्यौपाने सीइओ भएका छन् । डिपुटी सीइओ खाली छ । डिजीएम समेत खाली छ । सिनियर लेबलमा सेञ्चुरी कर्मशिलय बैंकमा खासै बैंकर छैनन् । यसकारणले पनि प्रभु बैंकसंग मर्जर गर्न सजिलो छ । भन्दा फरक पर्दैन । प्रभु बैंक उच्च स्रोत भन्दछः– सेञ्चुरी कर्मशिलयल बैंकका सीइओ मनोज न्यौपानेलाई सिनियर डिपुटी सीइओ बनाउने अरु कर्मचारीहरुलाई सम्मानजनकरुपमा व्यवस्थापन गरिने छ । सचेत भया ।

 

16645
Shares

एक प्रतिक्रिया on “प्रभू र सेञ्चुरी बैंक मर्जर हुने पक्का पक्की स्वाप रेसियो १००ः९५ तयः असार २७ गते प्रारम्भिक सम्झौता

  1. Rajesh Shrestha , Maha rai ra Manoj afno kalo kartut ujagar huncha bhanera ramro strong bank ma merger garna chahadaina …. Lagani karta haru jagna jaruri cha bank dubna lagyo 18% Byaz ma deposit lidai cha

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका