जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • गुडविल फाइनान्सले लाभांश नदिने

गुडविल फाइनान्सले लाभांश नदिने

गुडविल फाइनान्सले आर्थिक वर्ष ७८/७९ मा लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्हिक वर्ष २०७८ / ०७९ मा लाभांश वितरण नगर्ने गरि वित्तीय विवरण स्वीकृतको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

कम्पनीले वित्तीय विवरणहरु (वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण तथा राष्ट्र बैंकको निर्देशन अनुसार सम्पूर्ण अनुसूचीहरु, कर्जा नोक्सानी व्यवस्थाको विवरण समेत)  स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष प्रेषित गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले  वित्तीय विवरणहरु स्वीकृत गरेपछि कम्पनीलाई  बार्षिक साधारण सभा गर्ने बाटो खुल्ने छ।

2840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका