जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२
  • होमपेज
  • आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ४५%सम्म छुट

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ४५%सम्म छुट

आइएमई पे र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा अरोगिन हेल्थ केयरका तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसनका तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्तनी गर्दा ४५%सम्म छुट प्राप्त सकिनेछ।

उक्त सम्झौताअन्तर्गत अरोगिन हेल्थ केयरको विभिन्न सेवासुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तनी गर्दा सुविधाबमोजिम ५% देखि ४५% सम्म छुट प्रदान गरिनेछ।

यो छुट सीमित सेवालाई मात्र लागू हुने कम्पनीले जनाएको छ।

3460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?