जोडिनुहोस
आइतवार, साउन ३, २०८३
आइतवार, साउन ३, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक ग्रुपमा विशेष छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक ग्रुपमा विशेष छुट

कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंलबार मर्चेन्ट सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाण्डौ महानगरपालिका–३० ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका