जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा नेपाल नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा नेपाल नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकको निर्णयले नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त गरेको हो ।

1630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका