जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सनराइज बैंकद्घारा ट्राफिक कोनको सहयोग

सनराइज बैंकद्घारा ट्राफिक कोनको सहयोग

सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न क्षेत्रहरुहरुमा सहयोग पु¥याउदै आएको छ । त्यसै क्रममा बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ।

बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।

12000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका