जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गतेदेखि सकिएकाले नयाँ नियुक्ती नभएसम्मका लागि पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

8170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका