जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराइज बैंकको एक लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सनराइज बैंकको एक लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंककी विद्यमान संस्थापक लिलन देवी खेतानले आफ्नो स्वामित्वमा रहेको एक लाख २२ हजार ४५ कित्ता सेयर बिक्री गर्न निवेदन दिएकी हुन्।

इच्छुक जो कोहीले सेयर खरिद गर्न सक्छ। कुनै व्यक्ति वा संस्थाले आवेदन दिन मिल्छ। कायम संस्थापकले पनि आवेदन पेस गर्न बैंकले आग्रह गरेको छ।

सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ तय गरिएको छ। सोभन्दा कम मूल्य राखेर निवेदन दिन मिल्दैन।

खरिद गर्न चाहनेले कति कित्ता कति मूल्यमा किन्ने हो निवेदन बैंकको प्रधान कार्यलयमा दिनुपर्नेछ। आउँदो सात दिनभित्र शिलबन्दी निवेदन दिइसक्नुपर्नेछ।

875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका