जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.१५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.१५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

हिमालयन एभरेस्ट इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

यो कम्पनीको कुल ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यो कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

2605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका