जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम गर्ने

नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम गर्ने

नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ।

दुवै कम्पनीबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्झौता भएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए।

यससँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिकलगायतका सम्पूर्ण कार्य नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयबाट हुनेछ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका