जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । बेंकले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर ,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको हो ।
wig shop
wig stores
cheap wigs for sale
cheap wigs
cheap lace front wigs
best human hair wigs
real hair wig
cheap human hair wigs
best wigs for white women
wig stores
best wigs on amazon
cheap wigs
short blonde wig
black women wigs
cheap lace front wigs
wig outlet
cheap wigs
black hair wig
best human hair wigs
online wig store
best human hair wigs online
cheap wigs for sale
lace front wigs
cheap wig
cheap wigs
best human hair wigs online
womens real hair wigs
wigs sale
wig types
wig sale
best wigs for black women
human hair lace front wigs
wholesale wigs
wig shop
headband wig
wig sales
human hair wigs for women
wigs sale
wig shops
luvme glueless wigs
wigs online

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा यहि असरा ८ र ९ गते आर्मी अफिसर्स क्लव, भद«काली, काठमाडौंमा आयोजित आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?